सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीमा महाधिवेशन शुल्क मनोमानी रुपमा बढाउँदै लगिएको र पार्टी भित्र समाजवादको नारा हटाएर पुँजीवाद लादिएको भन्दै विवाद …
Update Nepal
दशैं २०८३ कहिले हो? घटस्थापना देखि टीका सम्मको पूरा मिति
दशैं आउन अब मात्र १० दिन बाँकी छ!
यस वर्षको दशैंको पूरा तालिका यस्तो छ:
दशैं २०८३ को मुख्य दिनहरू:
घटस्थापना - २०८३ असोज २५ गते, आइतबार ( Oct 11, 2026 )
फूलपाती - २०८३ असोज ३१ गते, शनिबार ( Oct 17 )
महाअष्टमी - २०८३ कार्तिक १ गते, आइतबार ( Oct 18 )
महानवमी - २०८३ कार्तिक २ गते, सोमबार ( Oct 19 )
विजया दशमी (टीका) - २०८३ कार्तिक ४ गते, बुधबार - बिहान ११:५३ बजे ( Oct 21 )
कोजाग्रत पूर्णिमा - २०८३ कार्तिक ८ गते, आइतबार ( Oct 25 )
यस वर्ष टीकाको शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ४ गते बुधबार बिहान ११:५३ बजे तोकेको छ।
घटस्थापनाको दिनदेखि १५ दिनसम्म देशभर बिदा हुने छ। बैंकहरू बन्द हुने भएकोले पैसा पठाउनेले Oct 14 अगाडि नै पठाउनुहोला।
सबैलाई दशैंको अग्रिम शुभकामना!


Join the conversation